घुससहित जिल्ला न्यायाधिवक्ता अख्तियारको फन्दामा
रुपन्देही । रुपन्देही जिल्लाका जिल्ला न्यायाधिवक्ता ८० हजार घुससहित पक्राउ परेका छन् । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका न्यायाधिवक्ता कोषहरि निरौला ८० हजार घुससहित पक्राउ परेका हुन् । सेवाग्राहीलाई ठगीको...