डा. केसीको माग लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधनः गृहमन्त्री
जनकपुरधाम । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले डा. गोविन्द केसीको माग लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधन गरिने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षासम्बन्धी विधेयकमा डा केसीको मागअनुरूप...