कडाइका साथ सुशासन र तीव्रताका साथ विकास : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनको चरण समाप्त भएकाले अब कडाइका साथ सुशासन र तीव्र्रताका साथ विकासमार्फत समृद्धितर्फको यात्रा शुरु भएको बताएका छन् । आदिकवि भानुभक्त आचार्यको २०५औँ...