भक्तपुरमा खानेपानीका ८९ प्रतिशत मुहान प्रदूषित
भक्तपुर । भक्तपुरका झण्डै ८९ प्रतिशत खानेपानीका मुहानमा दिसामा पाइने कोलिफर्म भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालय प्रमुख कृष्णबहादुर चन्दले जिल्लाका अधिकांश मुहान प्रदूषित रहेको...