गोरखापत्र संस्थानका महाप्रबन्धक उपाध्यायलाई नहटाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई नहटाउन आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले बुधबार उपाध्यायलाई पदबाट बर्खास्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सरकारलाई...