सामाजिक सञ्जाल दुरुपयोग गरे कारबाही गरिने : महाशाखा
काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंले सामाजिक सञ्जाल दुरुपयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार सार्वजनिक महत्वपूर्ण सूचना निकालेर महाशाखाले त्यस्ता गतिविधिमा संलग्न नहुन पनि सर्वसाधारणलाई आग्रह गरेको...