राष्ट्रिय सभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गरेका विषयलाई सम्बोधन गर्न सरकारको ध्यान आकृष्ट गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विशेष समयमा उठाइएका विषयमा सरकारका मन्त्रीबाट...