चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री ओलीलाई बाबुरामका १० सुझाव
काठमाडौं । चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले १० वटा सुझाव दिएका छन् । श्री सम्माननीय प्रधानमन्त्री ज्यु,...