टेलिभिजनलाई चाँडै सार्वजनिक प्रसारण संस्थामा रुपान्तरण गरिने : डा. महेन्द्र विष्ट
काठमाडौं । नेपाल टेलिभिजनका नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले संस्थालाई चाँडै सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा रुपान्तरण गरिने बताएका छन् । सिंहदरबारस्थित कार्यालयमा आज पदबहालीपछि आयोजित स्वागत कार्यक्रममा अध्यक्ष...