कर्मचारी ट्रेड युनियन खारेज गर्नुपर्ने : सांसद प्रेम सुवाल
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा बजेट माथिको सामान्य छलफल भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफल प्रारम्भ गरियोस् भन्ने...