ढुंगेलको रिहाइविरुद्ध नेविसंघ आन्दोलित
काठमाडौं । माओवादी नेता वालकृष्ण ढुंगेललाई सरकारले रिहाई गरेपछि नेपाल विद्यार्थी संघ आन्दोलनलित भएको छ । ढुंगेलको रिहाइको विरुद्धमा नेविसंघले मंगलबार शंकरदेव क्याम्पसदेखि पुतलिसडकसम्म प्रदर्शन गरेको छ । हत्यारा छोड्न...