‘मुख्यमन्त्रीज्यू, गाडी बिग्रियो, के गरौं ?’
रुपन्देही । ‘मुख्यमन्त्रीज्यू, गाडी बिग्रियो के गरौं ?’ प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्रीले बाटोमा हिँड्दा हिँड्दै सोध्ने गरेको यो एउटा सामान्य तर विडम्बनापूर्ण प्रश्न हो । ‘हामीले यस्तो अप्ठ्याराका बीच...