भुरुङ तातोपानीमा बाढीबाट एक करोडभन्दा बढीको क्षति
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आइतबार आएको बाढीले पु-याएको क्षतिको विवरण संकलन र पीडितलाई राहत दिन शुरु गरिएको छ । किम्लाखर्कको ठाडो खोल्सामा आएको बाढी बस्तीतर्फ पसेपछि चार...