प्रधानमन्त्रीद्वारा सांसद लामिछानेको स्वास्थ्यलाभको कामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा सांसद हरिशरण लामिछानेको स्वास्थ्य लाभको कामना गरेका छन् । राजधानीको सिनामंगलस्थित केएमसी अस्पताल पुगेर प्रधानमन्त्री ओलीले सांसद लामिछानेको स्वास्थ्य लाभको कामना गरेका हुन्...