एएफसी यू–१६ महिला च्याम्पियनसिपका लागि २३ महिला खेलाडी बन्द प्रशिक्षणमा
काठमाडौं । एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि बन्द प्रशिक्षण शुरु भएको छ । आगामी असोज ३ गतेदेखि नेपालमा आयोजना हुने उक्त प्रतियोगिताका लागि २३ महिला खेलाडी बन्द प्रशिक्षणमा...