डोल्पामा नेपाली कांग्रसको छायाँ सरकार
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली कांग्रसको छाँया सरकार गठन गरिएको छ । नेपाली कांग्रसले डोल्पाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नपामा पहिलो पटक छायाँ सरकार गठन गरेको हो । त्रिपुरासुन्दरी...