हजारौं प्रहरीको सरुवा–बढुवा गर्ने तयारीमा आइजीपी खनाल
काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा सरुवा खुल्ने भएको छ । संगठनको नेतृत्व परिवर्तनसँगै लामो समयदेखि रोकिएको सरुवालाई खुलाउने तयारी प्रहरी हेडक्वाटरले गरेको हो । संगठनमा लामो समयदेखि सुविधा सम्पन्न...