विद्यालय कर्मचारीको अति न्यून तलब : दैनिक ३३ रुपैयाँमा काम गर्नु पर्छ
सुर्खेत । विद्यालय कर्मचारीहरु अत्यन्त न्यून तलबमा काम गर्नुपर्ने बाध्यतामा रहेका छन् । वि.सं. २०३७ देखि विद्यालयमा कर्मचारी भएर काम गर्दै आएका उनीहरुले ‘कर्मचारी’ कै हैसियत पाएका छैनन् भन्दा फरक...