अन्तराष्ट्रिय उडान बन्द, १२ बजेपछि खुल्न सक्ने
काठमाडौं । विमान चिप्लिएर धावनमार्ग छाडेपछि रातिदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ बजेपछि संचालनमा आउने सक्ने जनाइएको छ । मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको मालिन्दो एयरको विमान राति पौने...