प्रधानमन्त्री ओलीद्वारा सिरहाका दुई बालबालिकाको अभिभावकत्व ग्रहण
सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई बालबालिकाको विद्यालय भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका छन् । दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने अभियान अन्तर्गत प्रधानमन्त्री ओलीले उनीहरुको भर्ना गर्दै अभिभावकत्व...