९५ हजार घुस रकमसहित इलेक्ट्रिसियन नियन्त्रणमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९५ हजार घुस रकमसहित इलेक्ट्रिसियनलाई नियन्त्रणमा लिएको छ । आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले नेपाल विद्युत प्राधिकरण पुल्चोक वितरण केन्द्र, ललितपुरमा कार्यरत इलेक्ट्रिसियन (तह...