हेलो मन्त्री ज्यू ! बिजुली बाल्न पाएनौँ, समस्या समाधान हुन्थ्यो कि ?
काठमाडौं । हेलो मन्त्रीज्यू ! सरकारले सुकुम्बासीलाई विद्युत् मिटर उपलब्ध गराउने बताएको थियो, तर मिटर नपाएका कारण बिजुली बाल्न पाएनौँ, समस्याको समाधान हुन्थ्यो कि मन्त्री ज्यू । यो भनाइ हो...