हरेक नागरिकले सूचनाको हकसम्बन्धी जानकारी राख्नुपर्छ : प्रमुख सूचना आयुक्त बास्कोटा
काठमाडौं । प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले हरेक नागरिकले सूचनाको हकसम्बन्धी जानकारी राख्नुपर्ने बताएका छन् । बागेश्वरी असल शासन क्लब, बाँकेले नेपालगन्जमा आयोजना गरिएको सुशासन तथा सूचनाको हक विषयक तालिमको...