एसएसपी लोहनीलाई सरुवा गर्न हेडक्वाटरलाई गृहमन्त्रालयको पत्र
काठमाडौँ । गृहमन्त्रालयले महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई प्रहरी प्रधान कार्यालय तान्न पत्र काटेको छ। गृहमन्त्रालयको सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा गठन भएको छानविन समितिले लोहनी महाशाखामा हुँदा...