सम्पत्ति, बजेट तथा कार्यक्रम हस्तान्तरण गर्न निर्देशन
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी र चलअचल सम्पत्ति, बजेट तथा कार्यक्रमको हस्तान्तरण गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति...