उपराष्ट्रपतिलाई चिनियाँ उपराष्ट्रपतिको बधाई
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले बधाई दिएका छन् । नवनिर्वाचित चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले सोमबार पद तथा गोपनियताको सपथ लिएका उपराष्ट्रपति पासाङलाई चिनियाँ राजदूत...