जेन जेड सहिदहरूको सम्झनामा दीप प्रज्वलन
काठमाडौँ । जेन जेड प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ। माइतीघर मण्डलामा मौन धारण गरी दीप प्रज्वलन गरेको हो। जेन जेडले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्य...