जेन जेड प्रदर्शनपछि अस्तव्यस्त बनेको सिरहाको जनजीवन पुरानै लयमा फर्किँदै
सिरहा । जेन जेड प्रदर्शनपछि अस्तव्यस्त बनेको सिरहाको जनजीवन र सरकारी सेवा प्रणाली बिस्तारै लयमा फर्किंदैछ । जिल्ला प्रशासन कार्यालयले गत भदौ २६ मा सबै कार्यालयलाई समन्वय गरी २९ गतेदेखि...