कांग्रेस बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘कांग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको विधान...