प्रदेश नं ७ मन्त्रिपरिषदको दोश्रो बैठक सम्पन्न, मन्त्रिपरिषद सदस्यका लागि आचार संहिता बनाईयो
धनगढी । प्रदेश नं ७ मन्त्रिपरिषदको बुधवार बसेको दोश्रो बैठकले मन्त्रिपरिषदका सदस्यहरुका लागि आचारसंहिता बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद कार्यालयका सचिव प्रदिपराज कडेलका अनुसार आचारसंहितामा मन्त्रिपरिषदका सदस्यहरुको नैतिकता, आचारण,...