देशीविदेशी शक्तिका कारण पार्टीको पराजय : उपप्रम थापा
विराटनगर । उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले कार्यकर्तामा हौसला प्रदान गर्न जिल्ला भ्रमण शुरु गरेको बताएका छन् । राप्रपा मोरङका अगुवा कार्यकर्तालाई आज विराटनगरमा सम्बोधन गर्दै उनले निर्वाचनको परिणामका...