माध्यमिक तहसम्मको शिक्षा सञ्चालन गर्ने विषयमा स्थानीय निकाय अन्योलमा
लहान । नयाँ व्यवस्थाअनुसार माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएपछि त्यसलाई कसरी सञ्चालन गर्नेमा सिरहाका अधिकांश स्थानीय तहका प्रमुख र उपप्रमुखहरु अन्योलतमा परेका छन् । संघीय व्यवस्थाअनुसार स्थानीय...