राष्ट्रपति भण्डारीद्वारा स्वर्गिय थाई राजाप्रति श्रद्धाञ्जलि व्यक्त
बैंकक । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ थाइल्यान्डस्थित ग्रान्ड प्यालेसमा राखिएकोे स्व. थाई राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले ग्रान्ड प्यालेसमा राखिएको...