शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पदमार्ग पहिचान
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा तीन वटा पर्यापर्यटन पदमार्ग पहिचान गरिएको छ । पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निकुञ्जले पदमार्ग पहिचान गरेको हो । पहिचान गरिएका पर्यापर्यटन पदमार्गमा पिपरैया वर्कौला, मालुमेला...