असुरक्षाका कारण एनजीओकर्मीले गाउँ छाडे
जाजरकोट । असुरक्षाको कारण देखाउँदै जाजरकोटमा कार्यरत एनजीओकर्मीले गाउँ छाडेका छन् । गैरसरकारी संस्था महासङ्घको निर्देशनअनुरुप उनीहरू गाउँ छाडेर सदरमुकाम खलङ्गा केन्द्रित भएका हुन् । पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष...