क्याम्पसका ‘बाजे‘ बिद्यार्थीद्वारा अक्षयकोष
धनगढी । सुदूरपश्चिमाञ्चल उच्च माध्यमिक विद्यालय धनगढीमा अध्ययनरत ६७ वर्षीय पूर्णानन्द जोशीले क्याम्पसमा ५० हजारको अक्षयकोष खडा गगरेका छन् । विद्यालयको बुधबार भएको वार्षिकोत्सवका अवसरमा सो क्याम्पसमा स्नातक दोस्रो वर्षमा...