बयालपाटा अस्पताल अछाममा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया
अछाम । बयालपाटा अस्पताल अछाममा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया गरिएको छ । तीन दिनदेखि पेट दुखेर बिरामी भई अस्पताल पुगेका साँफेबगर–१३ बाब्लाका ५२ वर्षीय अम्बरे विष्टको आन्द्रामा परेको प्वालको शल्यक्रिया...