मर्मतसम्भारको अवधिमा पाँच वर्ष पुर्याउन केन्द्रको सुझाव
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले निर्माण कार्यको ठेक्का लिएका निर्माण व्यवसायीलाई मर्मतसम्भारको अवधि पाँच वर्षसम्म बढाइदिने व्यवस्था मिलाउन माग गरेको छ । सार्वजनिक निर्माण कार्यको गुणस्तर कायम गर्न र तोकिएको...