गृह सचिव सापकोटाको गृह प्रवेश
काठमाडौं । गृहसचिव मोहनकृष्ण सापकोटाले आज देखि कार्यभार सम्हालेका छन् । गृहसचिव लोकदर्शन रेग्मीलाई सरकारले मुख्य सचिवमा नियुक्त गरेपछि सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई गृह मन्त्रालयमा सरुवा गरिएको थियो...