लोहारपट्टि नगरपालिकामा कांग्रेसको जित
काठमाडौं । महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृत लेखनाथ लुइँटेलका अनुसार लोहारपट्टि नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका शैलेन्द्रकुमार यादव चार...