प्राधिकरणका पूर्वकर्मचारीलाई ३ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका एक पूर्वकर्मचारीलाई झण्डै तीन करोड रुपैयाँ भ्रष्टाचार ठहर गर्दै मुद्दा दायर गरेको छ । आयोगले प्राधिकरणका उत्पादन सञ्चालन तथा संभार विभागका...