शुल्क वृद्धि गरेकामा चिन्ता व्यक्त
काठमाडौं । विभिन्न विद्यार्थी संगठनका नेताले निजी विद्यालयले सरकारी नियम र शिक्षासम्बन्धी निर्देशिकाको उल्लंघन गरी एकपक्षीय रुपमा शुल्क वृद्धि गरेकामा चिन्ता व्यक्त गरे । सरकारले निर्दिष्ट गरेको नियमभन्दा बाहिर गएर...