बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन प्रधानमन्त्रीको निर्देशन
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुन नहुने बताएका छन् । मंगलबार झापाको भद्रपुरमा आयोजित प्रथम जिल्ला सभालाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्षसमेत...