विकासका लागि भ्रष्टाचार अन्त्य हुनुपर्छः संयोजक भट्टराई
मोरङ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले भ्रष्टाचारको अन्त्य नभएसम्म देशको विकास हुननसक्ने बताएका छन् । नयाँशक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपाल उर्लाबारी नगर समितिद्घारा संयुक्तरुपमा...