बजेटको लक्ष्य ७.२ प्रतिशतको आर्थिक वृद्धि
काठमाडौँ । सरकारले आज प्रस्तुत गरेको आगामी आवको बजेट कार्यान्वयनबाट आर्थिक क्रियाकलापमा उल्लेख विस्तार भई ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने गरेको छ । उपप्रधान तथा अर्थमन्त्रीमन्त्री कृष्णबहादुर महराले आज...