राष्ट्रपतिद्वारा दशौँ गणतन्त्र दिवसका अवसरमा चियापान
काठकाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा चियापान समारोहको आयोजना गरिन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरिएको चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्तीमगर...