‘भारतमा बालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्ड हुने’
नयाँ दिल्ली, भारत -रासस/एएफपी_ । भारत सरकारले बालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानूनलाई शनिबार अनुमोदन गरेको छ । हालै भारतको जम्मु काश्मिरमा एक आठ बर्षीया बालिकामाथि भएको बलात्कारको घटना...