अवैधरुपमा सुन आयात गर्ने एक अभियुक्तलाई कारागार चलान
रसुवा । रसुवागढी नाकाबाट अवैधरुपमा सुन आयात गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई पुर्पक्षका लागि शुक्रबार कारागार चलान गरिएको छ । रसुवा जिल्ला अदालतका स्रेस्तेदार ढाकाराम पौडेलका अनुसार चीनको केरुङबाट...