राजनीतिक परिवर्तनका बाधक शाक्तिलाई परास्त गर्नुपर्छ- उपप्रधानमन्त्री निधी
जनकपुरधाम । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, समावेशीता र मधेसी जनताको अधिकार प्राप्तिको पक्षमा रहेका राजनीतिक दललाई मजबुत गर्न आग्रह गरेका छन् । जनकपुरधाममा शुक्रबार आयोजित महावीर...