लालबाबुलाई ट्रेड यूनियनको पत्र, स्वैच्छिक अवकास योजनामा विचार पुर्याउनुस् !
काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियनले एकजना मन्त्रीका नाममा ध्यानाकर्षण पत्र काटेको छ । यूनियनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितबाट स्वैच्छिक अवकास योजनाका सन्दर्भमा आइरहेका विवादास्पद...